skip this
  • चितवन विशेष

    धमाधम बन्दै छ पुल्चाेक–गाेन्द्राग सिक्स लेन,भरतपुर ओरालोकाे मात्रै बाँकी

  • भरतपुर चितवन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुरकाे पुल्चाेक  गाेन्द्राग सिक्स सडक खण्ड अन्तिम  चरणमा पुगेकाे छ । भरतपुरकाे ओरालो क्षेत्रकाे मात्र बाँकी रहेकाे छ ।

    भरतपुर भ्रमण बर्ष २०२४ काे तयारीमा  रहेकाे भरतपुर महानगर सिक्स लेन लगायत अन्य विकासकाे निमार्णकाे काम लाइ छिटाे सम्पन्न गर्न लागिपरेकाे छ । पुल्चाेक देखी गाेन्द्रग सम्मकाे राजमार्गकाे केही भाग बाहेक अन्य सबै ठाँउमा प्रथम चरणकाे बेस कालाेपत्रे सम्पन्न गरिसकेकाे छ । अब भरतपुर ओरालोकाे खण्डमा मात्र बाँकी रहेकाे फस्ट बेस कालाेपत्रे केहि दिनमा नै सम्पन्न गर्ने निमार्ण कम्पनीले जनाएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु