skip this
  • चितवन विशेष

    भरतपुरमा AI सम्बन्धी (Public Speaking) वक्तृत्वकला प्रतियाेगीता हुँदै

  • भरतपुर, चितवन

    नारायणी नमुना मा विमा फागुन १ गते वृहत वक्तत्वकला कार्यक्रम हुँदै छ । 

    अनेरास्ववियू ( क्रान्तिकारी ) नारायणि मा वि मुल इकाइ कमिटी”ले  फागुन -१  जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता ( Speech competition ) आयोजना गर्न लागेकाे हाे । 

    वक्तृत्वकलाको  विषय : समाज रुपान्तरणमा Artificial intelligence  – AI ( कृतिमा बौद्धिकता) को वर्तमान भुमिका    रहनेछ । कार्यक्रमकाे मुख्य प्रायाेजक सेन्ट्रल कलेज चितवन रहेकाे छ । 

           प्रतियोगिताका नियमहरु :

    •   वक्तृत्वकलाको  विषय : समाज रुपान्तरणमा Artificial intelligence  – AI ( कृतिमा बौद्धिकता) को वर्तमान भुमिका    रहनेछ ।
    •   समय ३-४  मिनेट हुनेछ । 
    •   एउटा विधालय बाट २ जना सहभागी हुन पाइने ।
    1.            प्रथम८०००/- साथ मा ट्र्फि मेडल प्रमाण पत्र
    2.           द्वितीय४००० /- साथ मा ट्र्फि मेडल प्रमाण पत्र
    3.           तृतीय२००० /- साथ मा ट्र्फि मेडल प्रमाण पत्र
    4.           चौथो१०००/- साथ मा ट्र्फि मेडल प्रमाण पत्र

            साथै सहभागीहरुलाइ प्रमाणपत्रको ब्यवस्था हुने छ ! 

             नाम दर्ता गर्नको लागि सम्पर्क :- 

    •   अनुप आचार्य (9742935718) कार्यक्रम संयोजक 
    •   दिपक देवकोटा (9811914691) इकाइ इन्चार्ज 
    •   नदिस महठ्ठा (9843622169)इकाइ अध्यक्ष 

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु