skip this
  • फिचर

    विशेष क्षमताका विधार्थी लाइ सहयाेग गर्दै Sea Star भरतपुर

  • भरतपुर चितवन

    विगत लामाे समय देखी भरतपुर–१०, सप्तगण्डकी चाेकमा सञ्चालनमा रहेकाे शैक्षिक परामर्श दाता  Sea Star Education Consultancy ले विशेष क्षमता भएका विधार्थी लाइ लाेक सेवा अध्ययनमा सहयाेग हाेस भनि रकम हस्तातरण गरेकाे छ ।

    प्युठान देखी भरतपुर १३ बसाँइ सरी आफ्नाे अध्ययन अगाडी बढारहेका ‍ओम प्रकाश गाहा मगर लाइ लाेक सेवा तयारी कक्षा अध्ययनमा सहयाेग पुग्ने अपेक्षा सहित उक्त सहयाेग गरिएकाे  Sea Star Education Consultancy का सञ्चालक बसन्त पाेख्रेलले जानकारी गराउनु भएकाे छ । Sea Star Educational Consultancy Pvt.Ltd. ले गाहा मगर करिब १० हजार बराबरकाे सहयाेग गरेकाे छ ।

    व्यवसाय सँगै सामाजिक सेवामा अग्रसर सञ्चालक पाेख्रेल विगत लामाे समय देखी विधार्थी हरुलाइ जापान काेरियाकाे लागी विधार्थी तथा कामदार भिषाकाे  काम गर्दै आएबाे छ ।  CTEVT AFFILIATED COMPUTER TRAINING, ENGLISH LANGUAGE काे कक्षाहरु पनि सञ्चालन गर्दै आएकाे Sea Star Education Consultancy मा काेरिया भाषा साथै कम्पुटर समेत सफलता पुर्वक अध्ययन गराउँदै आइएकाे छ।

    सानैमा रुख बाट लडेर उपचार नपाएका गाहा मगर हाल सप्तगण्डकी क्याम्पसमा पत्रकारिता विषय लिइ दाेश्राे बर्षमा अध्ययन गर्दै छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु