skip this
  • चितवन विशेष

    अखिल क्रान्तिकारी नारायणी नमुना मा विकाे वृहत वक्तृत्वकला कार्यक्रम सम्पन्न

  • भरतपुर चितवन

    अखिल क्रान्तिकारी नारायणी नमुना मावि इकाइकाे आयाेजनामा जनयुद्ध दिवशकाे अवसर पारेर वृहत वक्तृत्वकला कार्यक्रम सम्पन्न भएकाे छ ।

    कार्यक्रमा अखिल क्रान्तकारीकाे बाग्मती प्रदेश अध्यक्ष सुरज सि‌ह ठकुरी,  विशिष्ट अतिथीहरुमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार टेक बाहादुर थापा, नारायणी नमुना माविका प्रधानाध्यापक रामशरण दवाडी क्रान्तिकारीका केन्द्रिय सचिवहरु अशाेक देशकाेटा र सागर अधिकारी, केन्द्रिय स. सदस्य दिपक पाेखरेल,केन्द्रिय सदस्य रुकु बस्नेत, जिल्ला सह सयाेजक सुसन चितवने, कार्यलय सदस्य पवन गुरुग, शुसिल कार्की लगायतकाे उपस्थित रहेकाे थियाे ।

    कार्यक्रमकाे सभाध्यक्ष इकाइ अध्यक्ष नरिदश मरहठ्ठा रहेका थिए कार्यक्रमकाे व्यवस्थापनमा पुर्व इन्चार्ज राेहन गैरे र बर्तमान इन्चार्ज दिपक देवकाेटा लगायत इकाइमा सम्पुर्ण साथी हरु खट्नु भएकाे थियाे । कार्यक्रम सञ्चालक अनुप आचार्य रहेका थिए ।

    कार्यक्रममा प्रथम  सप्तगण्डकीका अर्जुन अर्याल भएका छन ।

     

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु