skip this
  • विविध

    मनकामना अस्पतालमा विधार्थी हरुलाइ स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • आमा बच्चा स्वास्थ्य नेपाल  द्धारा आज मनकामना अस्पतालमा विधार्थी हरुलाइ लागू औषध दुव्यशन तथा सुर्ती जन्य पदार्थकाे सेवनका असरहरु सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

     

    भरतपुर महानगर वडा न‌ १० का अध्यक्ष प्रमेश्वर खनालकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रमकाे सभाध्यक्ष धुर्व काफ्ले रहनु भएकाे थियाे । कार्यक्रममा भरतपुर महानगर भित्रका १२ विधालयकाे तर्फ बाट ६५ जना विधार्थी हरु सहभागी रहेका थिए ।

    कार्यक्रम मनकामना अस्पताल र भरतपुर महानगरकाे समेत सह आयाेजना रहेकाे थियाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु