चितवनमा “सहिद स्मृति खुला रोड रेस प्रतियोगिता-२०८०” सम्पन्न
सहिद सप्ताहको अवसरमा अखिल नेपाल खेलकुद महासंघ,चितवनद्वारा “सहिद स्मृति खुला रोड रेस प्रतियोगिता-२०८०” सम्पन्न भएकाे छ ।
कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघ,चितवन जिल्ला सयाेजक उत्तम गुरुगकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । जनयुद्धकाे प्रथम शहिद दिल बाहादुर रम्तेलकाे स्मृतिमा देशैभर वलिदानी दिवश मनाउने सर्कुलर अनुसार उक्त दाैड प्रतियाेगिता राखिएकाे हाे । कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज घनश्याम दाहाल रहनु भएकाे थियाे ।
पुरुष तर्फ सनम गुरुङ र महिला तर्फ पुजा सुनार ले प्रथम स्थान हासिल गर्न सफल भएका हुन ।