• चितवन विशेष

    शैक्षिक क्षेत्रकाे विकृती राेक्न अखिल (क्रान्तिकारी) चितवनकाे १३ बुँदे माग पत्र

  • चितवनका शैक्षिक स‌स्थामा व्यापक विकृती भएकाे भन्दै अखिल (क्रान्तिकारी) चितवनकाे १३ बुँदे माग पत्र सहित प्रेश विज्ञप्ती निकालेकाे छ ।

    विभिन्न शिर्षकमा उठाइएका अतिरिक्त शुल्क समायोजन गर्नु पर्ने , विद्यार्थी संख्याको आधारमा निम्न अनुसारको छात्रवृत्ति प्रदान गर्नु पर्ने (५०० माथी १०%,१००० माथी १५% र १५०० माथी २०%), प्रविधिको व्यापक दुरुपयोगको नजिर बस्दै गएको समयमा बिद्यार्थी र अभिवाहकको अनुमति बिना होडिङबोर्डमा फोटो राख्न नपाइने , गाडीको क्षमता र सिट संख्या बाहेक विद्यार्थी बोक्न नपाइने , गाडिमा GPS Tracking System र CC Camera जडान गर्नु पर्ने लगायत १४ बुँदे माग पत्र एक विज्ञप्ती मार्फत अखिल (क्रान्तिकारी) चितवनले सार्बजनिक गरेकाे हाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु