skip this
  • फिचर

    केन्द्रकाे निर्देशन विपरित रामपुर इकार्इकाे अन्तक्रिया कार्यक्रम

  • राष्ट्रीय स्तर कै मुद्दा बनेको निजि सम्बन्धन खारेजीको केन्द्रकाे निर्देशन विपरित संयुक्त विधार्थी रामपुर इकार्इकाे अन्तक्रिया कार्यक्रम आज  सम्पन्न भएकाे छ। विगत केही समय देखी कृषि र वन विज्ञान विश्वविद्यालय,रामपुर मा अन्दोलनरत विधार्थीहरू को मागलाई सम्बोधन गर्न संयुक्त विधार्थी संगठनहरूको कार्यक्रममा नेपाल विधार्थी संघ बाट प्रतिनिधित्व गर्नुहुदै चितवनका विधार्थी नेता प्रेमश्वर खनाल,अनेरास्वीयुका पुर्व अध्यक्ष ठाकुर गैरे,अखिल क्रान्तिकारी पुर्व अध्यक्ष लेखनाथ न्याउपाने ,ने क पा माओवादी(विप्लव) निकट विधार्थी संगठन केन्द्रय उपाध्यक्षा रूद्र भट्टराई साथै अन्य विभिन्न संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको ने वि संघ चितवन सचिवले जनाकारी गराएका छन थियो ।उसाे त केन्द्रमा सबै  विधार्थी संगठनकाे निजि सम्बन्धनकाे माैन समर्थन रहेकाे खुल्न अाएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु