skip this
  • नेपाल सेरोफेरो

    बलात्कार ! हामी सुध्रिने कहिले कहिले ??

  • जनक कंडेल,गैडांकाेट १०

    हामी सुध्रिनि कहिले कहिले ?? बलात्कार त एउटा देखिने घटना हो सोच्नुहोस त sexual abuse कति हुन्छ यहाँ त नलेखिएका र नदेखिएको घटनाको त लेखा जेखा नै छैन हाम्रा छेरि चेलीहरु आफ्नै दाजुभाइ बाबु आफन्ती छिमेकी साथीहरू बाट त असुरक्षित भाको घटना सुनिच भने बाकिले त के छोडलान l बलात्कार विरुद्ध जुलुस निकाले र बलात्कार विरुद्ध facebook का भिता रङाउदैमा मात्रै केही हुनिवाला छैन । धेरै बलतकारि र कामुकहरुले पनि आज बलात्कारिलाइ फाँसी दे भन्दै पोस्टाए छन र बेलुका गइ छिमेकि नानीलाइ sexual abuse ( योन दुव्र्यवहार ) गरदै छन l म आफैले देखेको कुरा अरुको त कुरा छोडम एउटा स्कुलको शिक्षकले धरी विभिन्न तरिकाले बिद्यार्थी छात्राहरुलाई बिभिन बहानामा sexaul abuse गरिराखेको हुन्च ( सबैले होइन ) । अरु त कुरा छोडउ एक महिलाले आको महिलालाइ योन दुरब्यबाबर गरेको हेरेर मत्रै बस्ने होइनकी दुव्र्यवहार गरन सहयोग गरेको नि पहिएको छ । बसमा होस वा officeमा होस facebook मा होस वा घरमा होस वा मन्दिर नै किन नहोस sexaual abuse नभाको ठाउँ छैन जबसम्म पुरुषले आफ्नो कामुकतालाइ रोक्नसक्दैन तब सम्म यस्ता देखिएको नदेखिएको घटना रोकिनेवाला छैन seaxual abuse गरनी लाई समाजिक बहिष्कार नगरे सम्म बलात्कार sexual abuse घटने वाला छैन । हामी कहिले सुध्रिनी ???????????

    मन परे Comment र Shear गरिदिनु होला ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु