skip this
  • चितवन विशेष

    सप्तगण्डकी क्याम्पसमा छानविनकाे माग गर्दै फेरी अर्काे तालावन्दी

  • विहान मात्र तालावन्प्तदी भएकाे सप्गतगण्डकी बहुमुखी क्याम्पसमा फेरी अर्काे  तिन विधार्थी संगठनले क्याम्पस प्रमुखकाे कार्यकक्षमा  अनिश्चितकालिन तालावन्दी गरेका छन ।

    कक्षा ११ काे रजिस्ट्रेशन फर्म र मास्टर डिग्री दाेश्राे वर्षकाे परिक्षा फर्मकाे म्याद सकिदैँ नेकपा र कांग्रेस निकट विधार्थी संगठनले क्याम्पस प्रशासनकाे मुल गेटमा नै तालाबन्दी गरेकाे प्रती गम्भिर ध्यानकर्षण जनाउदैँ  विप्लव निकट  विधार्थी संगठन अखिल (क्रान्तिकारी), नँया शक्ती  विधार्थी  संगठन, र बैध्य निकट क्रान्तिकारीले संयुक्त रूपमा क्याम्पस प्रमुखकाे कार्यकक्षमा तालावन्दी गरेका हुन  । साथै नेकपा र कांग्रेस निकट विधार्थी संगठनले केहि व्यक्ति प्रयाेग गरी अार्थिक दुरूपयाेग गरेकाे भनि  क्याम्पस प्रशासन लार्इ अाराेप लगाएकाे हुदाँ उक्त अाराेपकाे छानविन समिति बनाइ कारवाही अगाडी बढाउन समेत माग गरेका छन । छानविन  समिती नबानादा सम्म ताला नखाेलिने कुरा क्रान्तिकारीका विधार्थी नेता सुदिप ले जानकारी गराउनु भयाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु