skip this
  • चितवन विशेष

    प्रकृतिक नगरी चितवन को माडिमा रेड हिल पार्क निर्माण कार्य सुरू, अार्थिक सहयाेगकाे पर्खाइमा

  • चितवन,माडी
    बासुदेब सापकाेटा (सुदिप)

    चितवन प्रकृतिक नगरी चितवन को माडिमा रेड हिल पार्क निर्माण कार्य अगाडी बडेको छ। प्राकृति तथा बातावरण संरक्षण समाज माडी 4 खैरहनि को अगुवाईमा उक्त पार्क बन्न लागेको हो। शिक्षा, स्वस्थ्य, खेलकुद तथा बाताबरण संरक्षण जस्ता विभिन्न किसिमका किर्याकलाप/ कार्यक्रम गर्दै आएको उक्त कल्ब आर्थिक अभावमा सहयोगी हातहरुको पर्खाइमा रहेकाे छ। दशैमा कार्यक्रम गरेको भएता पनि र पार्क निर्माण को निम्ति प्रयाप्त आर्थिक संकलन नहुदा पार्क निर्माण कार्य अन्योलमा रहेको हो । देशको नमुना ठाँउमा रहेको र पार्क निर्माण ले पर्यटन बिकास मा टेवा पुग्ने हुदा सहयोग गरिदिन हुन अनुरोध क्लबका अध्यक्ष उमेश लामिछानेले अनुरोध गरेका छनगुरुयोजना निर्माण गरी व्यवस्थीत वनाउन लागीपरेको भएता पनि अर्थिक अभावको कारण काम अगाडी नबढेको बताउछन् । साथै उनले सहयोग गर्ने सहयोगि दाताहरुले आफ्नो नाम समेत पार्कमा लेख्नको निम्ति छुट तथा कशैको सम्झनामा सहयोग गर्ने चंदा दाता लाई क्लब को मार्फत बाट सम्मान गरिने बताएका छन । उक्त कल्वका उपाध्यक्ष प्रकाश पाण्डे , कोसाध्यक्ष सुजन ढकालले पार्क निर्माण को निन्ती र उक्त बत्ती मुनिको उज्यालो लाई प्रकाश दिनको निम्ति ब्यापक प्रचार भइरहेकाे बताएका छन । उक्त पार्क निर्माण भए र view tower निर्माण भए माडि 4 मात्र नभइ समग्र माडी भुभागको पर्यटन बिकासमा टेवा पुग्ने स्थानिय क्लब का भुतपुर्व अध्यक्ष मोहन लामिछाने बताउछन् । माडी भुभागको सम्पुर्ण दृश्य देख्न मिल्ने माडि भरिकै एक मात्र उक्त ठाँउ खैरहनिमा अबस्थित छ।

    सोमेश्वोर गडि जाने बाटोमा अबस्थित उक्त ठाँउ रातोमाटो डाडो भन्ने गरिएको छ। उक्त डाडोमा पार्क एबम view टावर बन्दा नजिकै रहेकोे एकता स्तम्भ, छरछरे धाम, हरिहर मन्दिर एबम धाम तथा सोमेश्वोर गडिको पर्यटन पर्बधन मा टेवा पुग्ने तथा सोमेश्वोर गडि जाने trekking मार्ग भएकोले पर्यटन पनि आकर्षण हुने स्थानिय क्लबका सल्लाहकार तथा भुतपुर्व अध्यक्ष एबम सुर्योदय सोलार कम्पनि एबम डालिमा international का प्रवन्ध निर्देशक सुबाश तिवारी र समाज सेबि, ब्यवसाही , एबम क्लबका भुतपुर्व अध्यक्ष हरि न्यौपाने बताउछन। चितवन राष्ट्रीय निकुंज को मधवती क्षेत्र अन्तर्गत को जंगल क्षेत्र रहेकोले पाटे बाघ, हरिड ,मृर्ग, जरायो, भालु,बदेल साथै हजारौं जंगली जनावर सहित प्रकृतिको मनोरम दृश्यमा तनाव बाट मुक्त हुनको निम्ति उक्त ठाउँमा पार्क निर्माण अनिवार्य रहेको रिपब्लिक क्लब माडिका अध्यक्ष सन्तोश तिवारी बताउँछन् । साथै लामो समय देखि जैविक बिबिधता सम्बन्धि काम गर्दै आयका महेश सापकोटाले पार्क निर्माण पस्चात जैविक बिबिधता संरक्षणमा टेवा पुग्ने बताउँछन।

    साथै उनले सहयोग गर्ने सहयोगि दाताहरुले आफ्नो नाम समेत पार्कमा लेख्नको निम्ति छुट तथा कशैको सम्झनामा सहयोग गर्ने चंदा दाता लाई क्लब को मार्फत बाट सम्मान गरिने बताएका छन । उक्त कल्वका उपाध्यक्ष प्रकाश पाण्डे , कोसाध्यक्ष सुजन ढकालले पार्क निर्माण को निन्ती र उक्त बत्ती मुनिको उज्यालो लाई प्रकाश दिनको निम्ति ब्यापक प्रचार भइरहेकाे बताएका छन । उक्त पार्क निर्माण भए र view tower निर्माण भए माडि 4 मात्र नभइ समग्र माडी भुभागको पर्यटन बिकासमा टेवा पुग्ने स्थानिय क्लब का भुतपुर्व अध्यक्ष मोहन लामिछाने बताउछन् ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु