skip this
  • चितवन विशेष

    चितवनमा पहिलाे पटक एकेडेमिक हाजिरि जवाफ प्रतियाेगिता हुने

  • काठमाण्डाै बाहिर चितवनमा नै पहिलाे पटक विषयगत एकेडेमिक हाजिरि जवाफ प्रतियाेगिता हुने भएकाे छ ।

    सेन्ट जेभिर्यस इन्सिच्युट द्धारा अायाेजित  विषयगत एकेडेमिक हाजिरि जवाफ प्रतियाेगिता काठमाण्डाै बाहिर नै पहिलाे पटक गर्न लागिएकाे अायाेजक सेन्ट जेभिर्यस इन्सिच्युटले दावी गरेका छ ।

    अाज भरतपुरकाे  डबली रेस्टुरेन्टमा अायाेजित पत्रकार सम्मेलनमा यस्ताे जानकारी गराएका हुन । ५००० नगद इन्ट्रि फि राखिएकाे उक्त प्रतियाेगितामा प्रथम हुने लाइ रू २०००० दाेस्राे हुने लाइ रू १२००० तेस्राे हुनेलाइ रू ६०००  रहेकाे पनि जानकारी गराइएकाे थियाे । साथै एक समुहमा ३ जना र जसमा एक  छात्रा अनिवार्य गरीएकाे र प्रथम हुने लाइ नगद पुरस्कारकाे अलवा काठमाण्डाैमा  विभिन्न कलेजमा पनि थप अध्ययनकाे व्यावस्था गर्ने पनि जानकारी   सेन्ट जेभिर्यस  इन्सिच्युट का प्रविधिक संयाेजक सागर अधिकारीले गराउनु भएकाे छ ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु