skip this
  • चितवन विशेष

    पदमपुरमा प्रहरी नायब निरीक्षक विष्णु प्रसाद श्रेष्ठ को नियुक्ति

  • कालिका नगरपालिका अन्तर्गत पर्ने पदमपुरमा प्रहरी नायब निरीक्षक ( सहि) विष्णु प्रसाद श्रेष्ठ को नियुक्ति भएको छ यो भन्दा पहिला (असहि )सन्तुलामा पदमपुर को प्रहरी बिट को इन्चार्ज को रुपमा थिए भने अहिले (सहि) विष्णु प्रसाद श्रेष्ठ पदमपुर को प्रहरी बिट को इन्चार्ज को रुपमा नियुक्ति भएका छन। पदमपुर मा नियुक्ति भएर आउना साथ श्रेष्ठ ले त्यहाको शान्ति सुरक्षा लाई बढी जोड दिएका र पदमपुर प्रहरी बिट को इन्चार्ज को रुपमा आएका श्रेष्ठ बताउँछन् पहिला जे सुकै भएपनि अब म द्वारा पदमपुर को जनता को शान्ती सुरक्षा को निम्ति कुनै कसरत बाकी रहन्न पदमपुर का जनता को लागि हामी यहाँ आएका छौ जनता संग मिलेर अघि बढने छौ र अपराधी हरु लाई मछर भगाए जसरी यहाँ बाट भगाउने छौ र कसैको दबाब मा हामी पर्ने वाला छैनौ केवल जनता को हकहित र सुरक्षा को लागि लड्ने छौ ।  सहि विष्णु प्रसाद श्रेष्ठ लाई सफल कार्यकाल को शुभकामना

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु