• चितवन विशेष

    CMC मा लुट सरकारले तोकेको भन्दा बढी शुल्क असुली, विध्यार्थी उत्रिए आन्दोलनमा

  • चितवन मेडिकल कलेज ले विध्यार्थी हरु बाट मनोमानी ढङ्गले भर्ना शुल्क असुल गरेको छ भन्दै २०७६/३/२४ गते का दिन CMC का विध्यार्थी हरु मेडिकल माफिया मुर्दाबाद भन्दै आन्दोलनमा उत्रिएका छन ।

    आन्दोलन मा उत्रिएका विध्यार्थी हरु भन्छन सरकार ले एक विध्यार्थी बराबर ४२ लाख शुल्क तोकेको तर CMC ले मनपरि ढङ्गले एकविध्यार्थी बराबर ५०लाख देखि ७० लाख सम्म असुल गरिरहेको र आफ्नो माग राख्दा वास्ता नगरेको ले हामी सडक मा उत्रिएका हौ ।

  • फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु

  • गुरूकुल कलेजमा भर्ना खुल्याे , असार २० गते प्रवेश परिक्षा समय विहान ७:३० बजे र विहान ११:३० बजे ।

  • SEE मा उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरु को उज्ज्वल भबिस्यको कामना गर्दै नारायणी पब्लिक कलेज मा कक्षा ११ मा भर्ना खुलेको जानकारी गराइन्छ ।