skip this
  • चितवन विशेष

    चितवनकाे प्रेरणा कलेजका छात्र दिवस ढुंगानाले ३.९३ जिपिए सहित गरे नेपाल टप

  • चितवन : राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ को वार्षिक परीक्षामा प्रेरणा सेकेण्डरी स्कुलमा हाल कक्षा १२ मा अध्ययनरत  भरतपुर १२ निवासी  छात्र दिवस ढुगांनाले ३.९३ जिपिए ल्याएर नेपाल प्रथम भएका छन् ।

    विज्ञान संकाय स्कुलका मेघावी छात्र ढुगांनाले कक्षा ११ को वार्षिक परीक्षामा सो जिपिए ल्याएर नेपाल प्रथम भएको प्रिन्सीपल मोहन लामाले जानकारी दिए । उनले अङग्रेजी बाहेक सबै विषयमा ए पल्स अंक ल्याएका छन । दिवस ढुगांना प्रेरणा सेकेण्डरी स्कुलकै उत्पादन मेधावी छात्र हुन । उनले SEE परिक्षा पनि प्रेरणा सेकेण्डरी स्कुल बाटै दिएका थिए । अन्य विधार्थीकाे पनि अंक उत्कृष्ट रकेकाे प्रिन्सिपल लामाले जानकारी दिनु भएकाे छ ।

    भरतपुर १२ मा रहेको प्रेरणा सेकेण्डरी स्कुल विगत ३० बर्ष देखि उत्कृष्ट शिक्षाका लागि चितवनमा अलग पहिचान छ । स्कुलबाट कक्षाको परिक्षामा १ सय ७४ जना विद्यार्थीहरु सामेल थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु