skip this
  • चितवन विशेष

    भारतले सिमाना मिचिएको विरुद्ध चितवनमा बिप्लब विद्यार्थीको बिरोध जुलुस (भिडियो सहित)

  • भरतपुर , चितवन

    प्रतिबन्धको बाबजुद चितवनमा बिप्लव निकट अखिल ( क्रान्तिकारी) विद्यार्थी संगठनको अगुवाइमा सिमा मिचिएको विरुद्ध बिरोध जुलुस सम्पन्न भएको छ ।

    भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पस बाट सुरु भएको र्यालीले बाजार परिक्रमा गरेको थियो । बिरोध जुलुस क्रार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, उपाध्यक्ष रुद्र भट्टराई समेत सहभागिता रहेक थियो । कार्यक्रममा चितवनको माडी , टाडी शक्तिखोर लागयतको विद्यार्थी हरुको सहभागीता रहेको अखिल (क्रान्तिकारी) का नारायणी ब्यूरो सम्योजक मदन केसि ले बताएका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु