skip this
  • नेपाल सेरोफेरो

    अनेरास्ववियू केन्द्रीय कमिटिको सपथ ग्रहण सम्पन्न,चितवन बाट ९ जनाले खाए सपथ

  • काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् ।

    तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् । अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । अनेरास्ववियू नेतृ सुनिता बरालका अनुसार ४५ सदस्यीय स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना छन्

    यस अघि अनेरास्ववियूले १८ पुसमा एकीकृत केन्द्रीय समितिको नाम टुंगो लगाएको थियो ।

    चितवनबाट केन्द्रिय सदस्य हरुको नामवली
    सुरज सिङ ठकुरी
    प्रकाश भट्
    निशा अधिकारि
    मुना काप्री
    अशोक देवकोटा
    सरोज धोज भण्डारी
    स्वरुप स्वुयाल
    देब पाठक
    दुर्लभ शाही ठकुरी

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु