skip this
  • फिचर

    वक्सअफिसः विराजको ‘साङ्लो’ भर्सेज विपिनको ‘सेल्फी किङ्ग’

  • शुक्रबार नेपाली वक्सअफिसमा दुई नेपाली सिनेमा रिलिज भएका छन्।

    नेपाली वक्सअफिसमा आज शुक्रबारबाट अभिनेता विराज भट्टको निर्माण तथा डेब्यू निर्देशन ‘साङ्लो’ र विपिन कार्की स्टारर ‘सेल्फी किङ्ग’ रिलिज भएका छन्।विराजको ‘साङ्लो’ एक्सन ड्रामा सिनेमाको हो भने विपिनको ‘सेल्फी किङ्ग’ ड्रामा श्रेणीको सिनेमाको हो।

    सेल्फी किङ्ग’लाई डेब्यू निर्देशक विशाल सापकोटाले निर्देशन गरेका हुन्। यस सिनेमाले ‘सेल्फी किङ्ग’ नामले चर्चित गोपाल नामक हास्य कलाकारको तीन दिनको कथा पेस गर्छ।

    यसैगरी ‘साङ्लो’ सिनेमाले मानव तस्करीको कथा पेस गर्छ।

    यसै सिनेमाबाट पूर्व मिस नेपाल निकिता चाण्डकले नेपाली रजतपटमा डेब्यू गर्दैछिन्।

    नेपाली वक्सअफिसमा यी दुई नेपाली सिनेमाका अलावा ‘मंलग’ नामक बलिउड सिनेमा पनि रिलिज भएको छ। मोहित सुरीको निर्देशनमा बनेको सिनेमामा आदित्य रोय कपुर। दिशा पटानी, अनिल कपु तथा कुनाल खेमुको मुख्य भूमिका रहेको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु