skip this
  • चितवन विशेष

    युवा विद्यार्थीको सयुक्त कार्यक्रममा ७७ जना द्वारा रक्तदान

  • सतारुढ नेकपा निकट युवा र विद्यार्थी क्रमश: संगठनक रास्टृय युवा संगठन चितवन र अनेरास्ववियू चितवनको आयोजनामा आज भरतपुर ११ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    देशब्यापी महामारीजो रुप लिएको कोरानाको कारण चितवन लागाएत देशभरी नै रगत अभाव देखिएकाले युवा र विद्यार्थीको सयुक्त आयोजनामा जिल्लाका विभिन्न ठाउँमा रक्तदान गर्ने निर्णय अन्तर्गत आज भरतपुर ११ मा रक्तदान गरिएको अनेरास्ववियू चितवनका सयोजक प्रकाश आचर्यले जानकारी गराउनु भएको छ । आजको रक्तदान कार्यक्रममा नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष राम प्रसाद न्यौपाने र महानगरका सचिब सुमन सापकोटाको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा कुल ७७ जनाले रगत दिनु भएक युवा संगठन चितवनका सम्योजक मधु न्यौपानेले जानकारी दिनु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु