skip this
  • फिचर

    फेसबुक ग्रुप “साथ सबै” द्वारा रक्तदान कार्यक्रम सम्पन्न


  • सुशील कोइराला ,१५ जेेठ

    कोरोनाको डर र त्रासले चितवनमा मात्र नभई नेपालमै रगतको चरम अभावको कारणले विरामीहरु निकै अप्ठ्यारोमा परेका छ्न।यश विपत घडिमा एकले अर्कोलाई सहयोग गर्ने भावनाको साथ आज साविक पिढुवा-९,दिगदर्शन चोक स्थित साथ सबै फेस्बुक ग्रुपद्रारा खुल्ला रक्तदान कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ।


    सो कार्यक्रममा ६० जनाले रक्तदान गर्नु भएको भनेर फेस्बुक ग्रुपका Admin हरु विज्ञान लामिछाने राज देवकोटाले र सुसान पन्तले जानकारी दिनु भएको छ।उक्त कार्यक्रममा रत्ननगर न.पा को मेयर नारायण वन द्रारा प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा सामाजिक अभियानता अर्जुन भुषाल,वडा अध्यक्ष हुमनाथ लामिछाने लगाएको उपस्थिति रहेको थियो।

    http://edchitwan.com/about-us https://www.facebook.com/jrchesusan/

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु