skip this
  • नेपाल सेरोफेरो

    कोहोलपुरमा विद्यार्थी लाई ट्रकले ठक्कर दिए पछि तनाव,प्रहरी घाइते भए पछि लाग्यो कर्फ्यु

  • बाँके, मंसिर २२

    बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि विद्यार्थीको प्रदर्शन चर्किएको छ ।

    कोहलपुरस्थि त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ठक्कर दिने ट्रकसमेत विद्यार्थीहरुले जलाएका छन्। प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको छ।

    प्रहरीले हवाइ फायर गरिरहेको छ भने विद्यार्थीहरुले ढुंगामुडा गरिरहेका छन्। अहिले ठुलो संख्यामा विद्यार्थीहरु सडकमा आएका छन्। कोहलपुरका डीएसपी शिबबहादुर सिंहले प्रहरीहरु पनि घाइते भएको र भीडलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु