चितवनमा सर्बाधिक धन राशीको कविता वाचन प्रतियोगिता हुँदै
चितवनमा युवा परिषद र सप्तगण्डकी बिम्ब यात्राको सयुक्त आयोजनामा कविता वाचन प्रतियोगिता हुने भएको छ ।
फागुन २२ गते हुने भनिएको कविता वाचन प्रतियोगितामा प्रथम हुने लाई पन्ध्र हजार १ रुपैयाँ पुरस्कार रहेको चितवन युवा परिषद नेपालका अध्यक्ष अस्मिन घिमिरेले जानकारी गराउनु भएको छ ।
चितवनमा सर्बाधिक धन राशीको कविता वाचन प्रतियोगिता हुँदै ।
चितवनमा युवा परिषद र सप्तगण्डकी बिम्ब यात्राको सयुक्त आयोजनामा कविता वाचन प्रतियोगिता हुने भएको छ ।
फागुन २२ गते हुने भनिएको कविता वाचन प्रतियोगितामा प्रथम हुने लाई पन्ध्र हजार १ रुपैयाँ पुरस्कार रहेको चितवन युवा परिषद नेपालका अध्यक्ष अस्मिन घिमिरेले जानकारी गराउनु भएको छ ।
प्रतियोगितामा क्रमश दोस्रो र तेश्रो हुने लाई दश हजार एक र पाच हजार एक नगद पुरस्कार तथा प्रामण पत्र र मेडल रहेको छ । प्रतियोगितामा खुल्ल रुपमा समेत भाग लिना पाइने छ । सामाजिक परिस्थितीमा खलल पुग्ने कविता समाबेश नगरिने आयोजक पक्षले जान्नएको छ ।